वसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागोजस्तो रेशाबाट अण्डाकार गुँड बनाएकाले यसलाई इञ्जिनीयर चरा पनि भनिन्छ । तस्बिर : रासस
जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।
-हिलार्ड