सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाचार

नेकपाको दाङमा ९६ वडामा एकता

Published on 2019-11-16     0 Comments

नेकपाको दाङमा ९६ वडामा एकता
तुलसीपुर, ३० कात्तिक 
 
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङमा एकतालाई अन्तिम चरणमा पु¥याएको छ । दाङका १०० वडामध्ये ९६ वडामा एकता प्रक्रिया पूरा भएको र अब छिटै बाँकी वडामा पनि पूरा हुने  बताइएको छ । 
 
जिल्ला कमिटीले पूर्णता पाएसँगै पार्टीलाई चलायमान बनाइएको जिल्ला सचिव सुवास पुनले बताउनुभयो । “जिल्लाको पार्टी एकता नहुँदा नेता तथा कार्यकर्ता जिम्मेवारविहीन हुनुहुन्थ्यो, हामी पनि कसरी काम गर्ने भन्ने कुरामा अन्योल थियौँ”, उहाँले भन्नुभयो, “तर अहिले एकताले पूर्णता पाएपछि जिल्लामा विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौँ ।”
 
जिल्लाले विभिन्न विभाग तथा स्थानीय तहको एकतालाई पनि पूर्णता दिइसकेको छ । केही वडाले टोलसम्म पनि कमिटी निर्माण गरिसकेको छ । अब विभिन्न भ्रातृ सङ्गठनको एकता प्रक्रिया बाँकी रहेको उहाँको भनाइ छ । (रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाचार
View all

  • विद्युत् कटौतीको समस्या हट्यो
  • नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ
  • नेकपाको दाङमा ९६ वडामा एकता
  • गर्भवतीको हेलिकोप्टरबाट उद्धार
  • संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल
  • न्यायिक समितिका पदाधिकारीलाई तालीम
  • विद्यालयमा चित्रकला कार्यशाला
  • चालकको मृत्यु

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.