सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

कर्पोरेट

पश्चिम एयर बेसको शुभारम्भ

Published on 2019-09-03     0 Comments

पश्चिम एयर बेसको शुभारम्भ
काठमाडौँ, १७ भदौ 
 
प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतस्थित नेपाली सेनाद्वारा स्थापना गरिएको पश्चिम एयर बेस सञ्चालनको शुभारम्भ गर्नुभएको छ ।
 
काठमाडौँबाट मात्र हुँदै आएको हवाई परिवहन सुविधालाई पश्चिम र पूर्व एयर बेस हुँदै मुलुकभर विस्तार गर्ने नीतिअनुरुप सेनाले सुर्खेतमा एयर बेसको विस्तार गरेको हो ।
 
सुरक्षित हवाई क्षमता वृद्वि गर्ने उद्देश्यले सुर्खेतस्थित पश्चिम एयर बेसमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको र हाल एमआई १७ सहित दुई वटा हेलिकोप्टर नियमितरूपमा तैनाथ गरिने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । 
 
सेनाले आगामी दश वर्षभित्र हवाई साधन थप गरी ‘सेकेन्ड लाइन मेन्टिनेन्स’सहितको सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
 
एयर बेस सञ्चालनमा आएसँगै अब सुदूरपश्चिम क्षेत्रका नागरिकलाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटोछरितो ढङ्गबाट उद्धार तथा राहत वितरणमा सहयोग पुग्ने सेनाले विश्वास लिएको छ। (रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

कर्पोरेट
View all

  • हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी
  • भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द
  • पश्चिम एयर बेसको शुभारम्भ
  • यती एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा
  • सञ्चारमन्त्रीलाई पर्खिएको भए ६८ यात्रुलाई समस्या पर्थ्यो ː बुद्ध एयर
  • जनता बैंकका तीनवटा डेपुटी सीईओको एकैपटक राजिनामा
  • सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त
  • राष्ट्र बैंकले दुई अर्बको ट्रेजरी बिक्री गर्दै

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.