सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

शिक्षा

प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम
Published on 2019-11-07    

प्रदेश ३ सरकारले निकै नै महत्वका साथमा शुरुआत गरेको एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न ९३ वटा विद्यालयमा प्रतिविद्यालय एक जनाका दरले स्टाफ नर्सलाई परिचालन गरिएको छ. . . read more »


प्रभावकारी बन्दै कम्प्युटर शिक्षा

 प्रभावकारी बन्दै कम्प्युटर शिक्षा
Published on 2019-11-04    

प्राविधिक ज्ञान तथा त्यसको व्यावहारिक उपयोगका बारेमा कपिलवस्तुका केही युवाले शुरु गरेको कम्प्युटर शिक्षा प्रभावकारी हुन थालेको छ ।. . . read more »


‘स्मार्ट स्कूल’ बन्यो आदर्श मावि

‘स्मार्ट स्कूल’ बन्यो आदर्श मावि
Published on 2019-11-03    

प्रदेश नं १ सरकारले इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई ‘स्मार्ट स्कूल’का रुपमा विकास गरेको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमबाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासनकालमै स्थापित सो विद्यालयलाई ‘स्मार्ट स्कूल’ घोषणा गरिएको हो ।. . . read more »


त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप

त्रिविको निजीतर्फको परीक्षा फाराम भर्ने समय थप
Published on 2019-10-17    

विद्यार्थीको परीक्षा फाराम भर्ने चाप बढेपछि त्रिभुवन विश्वविद्यालयले समय थप गरेको छ । निजीतर्फको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको फाराम भर्नेको सङ्ख्यामा बढेपछि कात्तिक ८ गतेसम्मका लागि समय थप गरिएको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिनुभयो ।. . . read more »


स्थानीय कलेजमा विद्यार्थीको मोह

स्थानीय कलेजमा विद्यार्थीको मोह
Published on 2019-10-06    

गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै गएको छ. . . read more »


प्रकाशित नतिजामा त्रुटि भएको जनाउँदै एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित

प्रकाशित नतिजामा त्रुटि भएको जनाउँदै एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनःप्रकाशित
Published on 2019-09-28    

काठमाडौँ विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित गरेको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको हो । पहिलो नजिताबाट २५० विद्यार्थीको नतिजामा. . . read more »


बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता गर्न निर्देशन

बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता गर्न निर्देशन
Published on 2019-09-23    

सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता गर्न निर्देशन दिइएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयसम्बद्ध पदाधिकारीको बैठकले विभिन्न मेडिकल कलेजले तोकिएको भन्दा. . . read more »


शिक्षा प्रणालीमा सुधारको खाँचो स्उ ः उपराष्ट्रपति पुन

शिक्षा प्रणालीमा सुधारको खाँचो स्उ ः उपराष्ट्रपति  पुन
Published on 2019-09-21    

उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।. . . read more »


सामुदायिक क्याम्पस सवलीकरणमा प्रदेश सरकार

सामुदायिक क्याम्पस सवलीकरणमा प्रदेश सरकार
Published on 2019-09-12    

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताउनुभएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरले स्थापना गरेको शैक्षिक एफएम तथा टेलिभिजन प्रयोगशालाको आज यहाँ उद्घाटन गर्नुहुदैं मुख्यमन्त्री पौडेलले सरकारले दर्ता मात्रै गर्ने तर नहेर्ने हँुदा सामुदायिक क्याम्पस समस्यामा रहेको बताउनुभयो ।. . . read more »


साक्षरता दिवसमा नौ विद्यालयमा पुस्तकालय स्थापना

साक्षरता दिवसमा नौ विद्यालयमा पुस्तकालय स्थापना
Published on 2019-09-08    

अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा कपुरकोट गाउँपालिका नौ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीमा पढ्ने बानीको विकास गर्न पुस्ताकालय स्थापना गरिएको हो ।. . . read more »


राष्ट्रिय शिक्षा नीति चाँडै ल्याइने

राष्ट्रिय शिक्षा नीति चाँडै ल्याइने
Published on 2019-09-06    

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको सुझावका आधारमा मन्त्रिपरिषद्ले चाँडै राष्ट्रिय शिक्षा नीति पारित गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त नीतिको मस्यौदामाथिको छलफल अन्तिम चरणमा पुगेकाले चाँडै पारित हुने जानकारी दिनुभयो ।. . . read more »


भक्तपुरको मेधा मावि देशकै उत्कृष्ट

भक्तपुरको मेधा मावि देशकै उत्कृष्ट
Published on 2019-09-05    

भक्तपुरको मेधा माध्यमिक विद्यालय देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा भक्तपुर नगरपालिका तेखापुखुमा रहेको मेधा मावि सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।. . . read more »


निःशुल्क हुन सकेन सरकारी शिक्षा

निःशुल्क हुन सकेन सरकारी शिक्षा
Published on 2019-09-02    

सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ. . . read more »


शिक्षकको तालीम सञ्चालन

शिक्षकको तालीम सञ्चालन
Published on 2019-08-31    

शिक्षाको आधारभूत तहलाई विशेष ध्यान दिएर तातोपानी गाउँपालिका जुम्लाले क्रियाकलापमा आधारित शिक्षण सिकाइ कार्यशाला सञ्चालन गरेको छ. . . read more »


विद्यालयमा हडताल गरे पचास हजार जरिवाना

विद्यालयमा हडताल गरे पचास हजार जरिवाना
Published on 2019-08-27    

कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ. . . read more »


Page 1 of 10, showing 15 records out of 136 total, starting on record 1, ending on 15

< previous123456789next >

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.