एनएमबी बैंकले आफ्ना शेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २१ प्रतिशत शेयर लाभांश प्रदान गर्ने भएको छ । त्यस आधारमा कूल दुई करोड ४२ लाख १२ हजार ४५७ कित्ता शेयर प्रदान गरिनेछ ।. . . read more »
सनराइज बैंक लिमिटेडले रु एक हजार अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी रु तीन अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ ।. . . read more »
आर्थिक स्थायित्व कायम गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने नेपाल सरकारको लक्ष्य प्राप्तिमा हरसम्भव सहायता उपलब्ध गराउने प्रतिबद्धता विश्व बैंकले व्यक्त गरेको छ ।. . . read more »
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।. . . read more »
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका १७ लाख ७० हजार जनताको सामूहिक विपद् दुर्घटना बीमा कार्यक्रम शुभारम्भ गरेको छ । प्रदेश सरकारले सम्पूर्ण कर्णालीवासी नागरिकका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँगको सम्भौतामा ‘प्राकृतिक जोखिम विपद् सामूहिक दुर्घटना बीमा’ गरेको हो. . . read more »
अटोमोवाइल्स् एशोशियसन अफ नेपालको (नाडा) आयोजनामा मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०१९ मेला जारी रहेकाे छ। प्रदर्शनी स्थलमा जारी यो मेला नाडाको १४औं संस्करण. . . read more »
बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले १।५ प्रतिशतसम्म सेवा शुल्क लिएको भन्दै उद्योगी तथा व्यवसायीले गुनासो गरेका छन् । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको गुनासो आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्न लागेको हो. . . read more »
देव विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक गाभिएर सोमबारबाट एकिकृत कारोबार शुरु गरेका छन् ।. . . read more »
नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा ट्रेजरी बिल खरीद गर्न लागेको हो जानकारी दिने जनाएको छ. . . read more »
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र राष्ट्रिय वाणिज्य बैंकबीच लघु, घरेलु तथा साना उद्यमीको वित्तीय पहुँच बढाउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । हिजो आयोजित एक कार्यक्रममा महासङ्घका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो. . . read more »
नेपाल राष्ट्र बैंकले सम्भवतः यसैसाता आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ. . . read more »
मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ. . . read more »
ग्लोबल आइएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरे संगै बैंकहरुको मर्जर शुरु भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाँभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय आज गरेका हुन्. . . read more »
सिभिल बैंकले दाङको लालमटियामा नयाँ शाखा खोलेको छ । सो शाखाको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गरेका छन् ।. . . read more »
मेगा बैंकले ४५ जनाको लागि विज्ञापन खुला गरेको छ । बैंकले उपत्यका भित्र प्रवन्धक तहको एक जना ब्रान्च म्यानेजर माग गरेको हो. . . read more »
Page 1 of 9, showing 15 records out of 124 total, starting on record 1, ending on 15
जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।
आदम स्मिथ