सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

अन्तरराष्ट्रिय

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग
Published on 2019-11-15    

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ ।. . . read more »


बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते

बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते
Published on 2019-11-14    

भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।. . . read more »


अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना
Published on 2019-11-12    

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ. . . read more »


इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह
Published on 2019-11-11    

इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो. . . read more »


हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा

हिंसात्मक प्रदर्शनपछि चिलीमा राष्ट्रपतिद्धारा संकटकालको घोषणा
Published on 2019-10-19    

चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ. . . read more »


चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते
Published on 2019-10-13    

चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।. . . read more »


दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी

दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी
Published on 2019-10-03    

भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ. . . read more »


उत्तर कोरिया–अमेरिका वार्ता पहलका लागि कार्यदलस्तरीय वार्ता हुँदै

उत्तर कोरिया–अमेरिका वार्ता पहलका लागि कार्यदलस्तरीय वार्ता हुँदै
Published on 2019-10-02    

वासिङ्टन र प्योङयाङ आगामी अक्टोबर ४ मा प्रारम्भिक भेट गर्ने र अक्टोबर ५ मा कार्यदलस्तरीय वार्ता गर्न सहमत भएका उत्तर कोरियाली विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ. . . read more »


भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु
Published on 2019-10-01    

भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन् । बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ. . . read more »


लण्डनमा घृणाजन्य अपराध बढ्दो

लण्डनमा घृणाजन्य अपराध बढ्दो
Published on 2019-10-01    

बेलायतको राजधानी लण्डनको प्रहरी कार्यालयमा दैनिक ५० ओटा घृणाजन्य अपराधिक घटना दर्ता हुनेगरेका छन् ।. . . read more »


चीन र रूसबीचको सम्बन्धमा नयाँ अध्याय शुरू हुने ः चिनियाँ विदेशमन्त्री

चीन र रूसबीचको सम्बन्धमा नयाँ अध्याय शुरू हुने ः चिनियाँ विदेशमन्त्री
Published on 2019-09-30    

चीन र रूसबीचको सम्बन्धमा द्विपक्षीय सम्बन्ध नयाँ शिराबाट प्रारम्भ गरिने चीनका विदेशमन्त्री वाङ यीले आइतबार बताउनुभएको छ. . . read more »


‘फ्रान्सेली स्पाइडरमेन’ पक्राउ

‘फ्रान्सेली स्पाइडरमेन’ पक्राउ
Published on 2019-09-28    

गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ पर्नुभएको छ. . . read more »


बाढीका कारण भारतमा ४४ जनाको मृत्यु

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु
Published on 2019-09-28    

भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो. . . read more »


अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था

अफगानिस्तानमा राष्ट्रपति चयनका लागि मतदान जारी, कडा सुरक्षा व्यवस्था
Published on 2019-09-28    

अफगानिस्तानमा शनिबार नयाँ राष्ट्रपतिचयनका लागि मतदान भइरहेको छ । तर यस मतदानलाई प्रभाावित पार्नेगरी तालिबानहले विस्फोट गर्ने क्रम पनि जारी रहेको बताइएको छ | यहाँका तालिबानहरुले मतदान केन्द्रलाई लक्षित गरेर आक्रमण गर्ने धम्की दिएका थिए । यसका कारण हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ. . . read more »


इजिप्टले विरोधी नियन्त्रणको शैलीलाई ‘व्यापक परिवर्तन’ गर्नुपर्छ ः राष्ट्रसङ्घ

इजिप्टले विरोधी नियन्त्रणको शैलीलाई ‘व्यापक परिवर्तन’ गर्नुपर्छ ः राष्ट्रसङ्घ
Published on 2019-09-28    

संयुक्त राष्ट्रसङ्घले इजिप्टका अधिकारीहरूलाई ‘उनीहरूको विरोध नियन्त्रणको शैली’ लाई व्यापक परिवर्तन गर्नुपर्ने बताएको छ. . . read more »


Page 1 of 40, showing 15 records out of 592 total, starting on record 1, ending on 15

< previous123456789next >

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.