बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो. . . read more »
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गर्नुभएको छ. . . read more »
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दाङमा एकतालाई अन्तिम चरणमा पु¥याएको छ । दाङका १०० वडामध्ये ९६ वडामा एकता प्रक्रिया पूरा भएको र अब छिटै बाँकी वडामा पनि पूरा हुने बताइएको छ ।. . . read more »
सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ. . . read more »
पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताउनु भएको छ ।. . . read more »
बैतडीका सातवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीका लागि सञ्चालन गरिएको तीनदिने तालीम सम्पन्न भएको छ. . . read more »
म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा रहेको कैलाश आधारभूत विद्यालयमा चित्रकला कार्यशाला सम्पन्न भएको छ ।. . . read more »
भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्ँिटदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।. . . read more »
प्राविधिक शिक्षा अध्ययनका लागि पाल्पाली समाज पोखराले पाल्पाका ८१ विद्यार्थीलाई लगानी गर्ने भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ विद्यार्थीलाई प्राविधिक शिक्षामा लगानी गर्ने भएको समाजले जनाएको छ. . . read more »
धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ. . . read more »
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गर्नुभएको छ ।. . . read more »
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन्. . . read more »
झापाको बाह्दशी गाउँपालिका–१ स्थित राजगढमा स्ट्रबेरी खेती शुरु गरिएको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३० बिघा जमीनमा यो खेती शुरु गरेको हो. . . read more »
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको छ. . . read more »
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडाँैको चन्द्रागिरि अवलोकन भ्रमण गरेका छन् ।. . . read more »
Page 1 of 275, showing 15 records out of 4125 total, starting on record 1, ending on 15
हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।
कोलिन पावेल