सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाचार

न्यायिक समितिका पदाधिकारीलाई तालीम

Published on 2019-11-16     0 Comments

न्यायिक समितिका पदाधिकारीलाई तालीम
बैतडी, ३० कात्तिक 
 
बैतडीका सातवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीका लागि सञ्चालन गरिएको तीनदिने तालीम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको आयोजना तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपिए० को सहयोगमा सञ्चालन भएको तालीममा न्यायिक समितिका संयोजक, पदाधिकारी र कर्मचारीको सहभागिता थियो । 
 
न्यायिक समितिका पदाधिकारीलाई स्थानीय स्तरमा न्याय निरुपण गर्दा आवश्यक पर्ने कानूनी ज्ञानका विषयमा पनि तालीममा छलफल भएको उहाँले बताउनुभयो । तालीमले न्यायिक समितिका कामहरुलाई प्रभावकारी बनाउन सहयोग पुग्ने पुर्चौंडी नगरपालिकाका न्यायिक समितिका संयोजक जानकी बमले बताउनुभयो । 
 
तालीमले न्यायिक समितिले सम्पादन गर्नुपर्ने काम र स्थानीय स्तरमा न्याय निरुपणमा सहयोग पुग्ने मेलौली नगरपालिकाका न्यायिक समितिका संयोजक राधा ओझाले बताउनुभयो । स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरी स्थानीय स्तरमा न्याय निरुपणमा सजिलो होस् भनेर तालीमको आयोजना गरिएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । तीनवटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुका लागि दोस्रो चरणमा तालीम सञ्चालन गरिने जिल्ला समन्वय समितिले जनाएको छ । (रासस)

#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाचार
View all

  • विद्युत् कटौतीको समस्या हट्यो
  • नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ
  • नेकपाको दाङमा ९६ वडामा एकता
  • गर्भवतीको हेलिकोप्टरबाट उद्धार
  • संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल
  • न्यायिक समितिका पदाधिकारीलाई तालीम
  • विद्यालयमा चित्रकला कार्यशाला
  • चालकको मृत्यु

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.