सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

राजनीति

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

Published on 2019-07-29     0 Comments

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

काठमाडौँ, साउन १३ ।

नेपाली काङ्ग्रेसको गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका अन्तरिक विषयदेखि समसामयिक राजनीतिक विषयमा छलफल जारी छ । केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे पुन : बस्दैछ ।

समितिको हिजो बसेको बैठकमा विशेष गरी विधानअनुसार सङ्गठनको अन्तरिम सङ्गठन संरचना गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल भएको पार्टी कार्यालय जनाएको छ ।
 
 पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, बालकृष्ण खाण, रमेश रिजाल, डा नारायण खड्का, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, हृदयराम थानी, डा डिला सङ्ग्रौला, सरिता प्रसाई, अतहर कमाल मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

राजनीति
View all

  • राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई
  • युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो
  • उपनिर्वाचन २०७६ नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै
  • नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन
  • सभापति देउवाद्वारा भारतीय राजदूतसँग टेलिफोन संवा
  • समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी
  • बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्न सकिन्छ’
  • काङ्ग्रेस केन्द्रीय समिति बैठक शुक्रबार

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.