सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

मनोरञ्जन

आईफा अवार्ड नेपालमा नगर्ने सरकारको निर्णय

Published on 2019-07-03     0 Comments

आईफा अवार्ड नेपालमा नगर्ने सरकारको निर्णय

काठमाडौँ, असार १८ ।

चौतर्फी आलोचना पछि इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड आयोजना सरकारले आयोजना नगर्ने भएको छ । असार ८ गते मन्त्रिपरिषद बैठकबाट आईफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णय गरे संगै उक्त अवार्डका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो । सरकारले गर्ने खर्चको विषयलाई लिएर चौतर्फी आलोचना भैरहेको अवार्ड अब नेपालमा नहुने भएको हो ।
 
नेपाल पर्यटन बोर्डले यसवर्षको आईफा नेपालमा नहुने पुष्टि गरे । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले नेपालको सांस्कृतिक स्वत्व र राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने उद्देश्यबाट उक्त कार्यक्रम प्रेरित भएको भन्दै आइफा रोक्न निर्देशन दिएको थियो ।
 
आईफा फिर्ता हुने सरकारी निर्णयलाई कतिपयले गुठी विधेयकपछि फेरि एक पटक दुई तिहाईको सरकार सामाजिक सञ्जालसँग झुक्न वाध्य भएको अर्थमा व्याख्या गर्न थालेका छन् ।

 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

मनोरञ्जन
View all

  • नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही
  • दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध
  • किन आइन् सन्नी काठमाडाैँ?
  • अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश
  • आठ मिनेटको फाइट सिन, ७० करोड खर्च
  • चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच सहमति
  • ‘राष्ट्रिय चलचित्र पुरस्कार’ असार २७ मा
  • आईफा अवार्ड नेपालमा नगर्ने सरकारको निर्णय

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।

-हिलार्ड
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.