सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

विचार

‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’

Published on 2019-03-08     0 Comments

‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’

काठमाडौँ, २४ फागुन ।

लैङ्गिक समानताका लागि समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने मूल नाराका साथ आज तारकेश्वरमा पनि १०९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा नगरभित्रका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको समन्वयमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बाहोराले हरेक विधामा आबद्ध महिलाले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्नुपर्ने बताउनुभयो । 
नगर उपप्रमुख भवानी डोटेलले श्रीमान् र श्रीमतीको समान व्यवहार भएमा मात्र एक अर्काेप्रतिको सम्मान हुन्छ भन्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले महिला हिंसा आआफ्ना घरबाट नै हटाउनुपर्ने बताउनुभयो । 
महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले समाजमा महिला मात्र नभई पुरुष र तेस्रोलिङ्गीमाथि हुने हिंसा पनि लैङ्गिक हिंसा भएको जिकिर गर्नुभयो । दिवसकै अवसरमा बिहान शेषमतीबाट निकालिएको पदयात्राका सहभागीले जहाँ महिलाको हित त्यहाँ समाजको जीत, समाज विकासमा समान पहुँच, छोरीलाई दाइजो होइन शिक्षा दिर्आैँ, उठौँ जागौँ, आफ्नो अधिकार आफैँ खोजौँलगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
(रासस)


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

विचार
View all

  • "यदि पत्रकार स्वयम् व्यवस्थाको हिस्सा बने भने कसरी व्यवस्थासँग प्रश्न सोध्लान् ?"
  • रबि लामिछाने लगायतको बयान आज पनि जारी/ निर्णयको पर्खाइ
  • भारतका "र" प्रमुखको तीन दिने नेपाल बसाइ र भेटघाटको पुष्टिबिहिन समाचार
  • गहिरो सामाजिक असुरक्षा विच साउन एक गते देखि सरकारी सामाजिक सुरक्षा योजना
  • बेल्ट एंड रोड इनिसियटिभको कसीमा नेपाल चीन सम्बन्ध
  • राष्ट्रपतिको चीन भ्रमण बारे नेपालका लागि चिनिया राजदूतको बिचार
  • ‘जहाँ महिलाको हित त्यहाँ समाजको जीत’
  • बिर्सनै नहुने दोश्रो बर्षको गीत

लोकप्रिय

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.