सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

खेलकुद

‘आठौँ राष्ट्रिय खेलकूद यसै वर्ष’

Published on 2019-02-08     0 Comments

‘आठौँ राष्ट्रिय खेलकूद यसै वर्ष’

काठमाडौँ, २५ माघ  । 

राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद २०७५ सालमै हुने दाबी गर्नुभएको छ । 

राखेपअन्तर्गत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको ‘स्पोर्ट्स क्वाटरली’ पुस्तक विमोचन कार्यक्रमा आज सदस्य–सचिव विष्टले भन्नुभयो, “आठौँ राष्ट्रिय खेलकूद हुन्छ कि हुँदैन भन्नेमा कसैले द्विविधा नराखे हुन्छ । आठौँ राष्ट्रिय खेलकूद २०७५ सालमै हुन्छ । कुनै हालतमा रोकिन्न ।” 

उहाँले भन्नुभयो, “आठौँ राष्ट्रिय खेलकूदका लागि जिल्ला छनोट भइसकेको छ । भौतिक पूर्वाधार निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । सरकार, खेलकूद मन्त्रालय र राखेप आठौँ राष्ट्रिय खेलकूद गर्नेमा प्रतिबद्ध छ ।” 

उक्त पुस्तकमा विभिन्न खेलको नियम, शारीरिक शिक्षाको महत्व, खेल मनोविज्ञान, खेलाडीको अन्तर्वार्ता, खेलकूदमा वैज्ञानिक पद्धतिको महत्व, खेल विज्ञको लेखलगायतका विषयवस्तु समेटिएका छन् ।
(रासस) 


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

खेलकुद
View all

  • पहिलो खेलमै पिपिएलमा सन्दीपको तीन विकेट
  • डिपिएलः काठमाडौंँद्वारा खेल वहिष्कार
  • नेपालद्वारा युएई सात विकेटले पराजित
  • डिपिएल : महेन्द्रनगर क्वालिफायर्समा प्रवेश
  • नेपालको फराकिलो जीत
  • नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित
  • शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता
  • बी डिभिजन लिग ः झम्सिखेल विजयी

लोकप्रिय

  • समायोजन सकिएलगतै कर्मचारीको नयाँ भर्ना शुरु
  • १२ हजार शाखा अधिकृतको समायोजन
  • तीनै तहमा २३ हजार कर्मचारीको समायोजन
  • न्यायाधीश दीपकराज जोशीले राजिनामा दिनुभयो, राष्ट्रपतिद्वारा स्वीकृत
  • कर्मचारी समायोजन विधेयक राष्ट्रियसभा बाट पनि पारित
  • सोमबारदेखि फेरी वर्षा र हिमपात हुने
  • संसदमा पनि ‘लुट्न सके लुट कान्छा…’ गीत बारे बहस
  • सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

मुख्य समाचार

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

भारतमा विषाक्त मदिरा सेवन गर्दा १५ महिला सहित २५ जनाको मृत्यु

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पार्टी एकता टुङ्गियो : अध्यक्ष दाहाल

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

आत्मनिर्भर महिलाहरु - तस्बिर / संस्कृति आचार्य

विस्तृतमा

रामपुरमा रामजानकी मन्दिर निर्माण हुँदै । पाल्पाको रामपुर नगरपालिकामा जनकपुरको झल्को दिने खालको रु दश करोडको लागतमा रामजानकी मन्दिर हुँदै । तस्बीर ः सुशीला रेग्मी, बेझाड (पाल्पा) रासस

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.