सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

समाचार

न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प

Published on 2018-12-06     0 Comments

न्यू क्यालेडोनियानजिकै ७.५ म्याग्नीच्यूडको भूकम्प

वेलिङ्गटन, न्यूजिल्याड, १९ मङ्सिर ।

न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । 

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रअनुसार न्यू क्यालेडोनिया र भानुआटुका केही तटीय इलाकामा १ देखि ३ मिटरसम्मका अग्ला छालहरु आउने अनुमान गरिएको छ । फिजीमा समेत तीन मिटरसम्मको सामुद्रिक छाल आउन सक्ने अनुमान गरिएको छ । 

सुनामी चेतावनी केन्द्रले हवाईमा भने सुनामीको सूचना जारी गरेको छैन । यस शक्तिशाली भूकम्पपछि पाँच पटकसम्म ५.६ र ६.० को परकम्पन आएका थिए । 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार यस भूकम्पको केन्द्रविन्दु न्यू क्यालेडोनियाबाट १६८ किलोमिटर पूर्वी १० किलोमिटर गहिराईका रहेको छ । न्यू क्यालेडोनियामा बारम्बार भूकम्पको प्रकोपले सताउने देशहरुको सूचीमा पर्दछ

 (रासस ÷एपी)  


#  

Your view / comment

Leave a facebook comment

Comments

No comment yet. Be the first one to comment.

समाचार
View all

  • अब पत्रकारहरु पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ
  • निर्मलाको बुबाआमाद्वारा ज्ञापनपत्र बुझाउँदै धर्ना स्थगन
  • नख्खुमा बम विष्फोट : एकको मृत्यु
  • एनसेल टावरमा बम विष्फोट/ तीनजना घाइते, आँगन रेष्टुरेन्टमा प्रेसर कुकर बम फेला
  • ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता
  • पेट्रोलियम पाइप लाइन विस्तार अन्तिम चरणमा
  • मेलम्चीको पानी छिट्टै ल्याउन दुई वटा विकल्प लिएको : खानेपनिमन्त्री
  • जहाज मर्मतको बोलपत्र नखोल्न निर्देशन

लोकप्रिय

  • समायोजन सकिएलगतै कर्मचारीको नयाँ भर्ना शुरु
  • १२ हजार शाखा अधिकृतको समायोजन
  • तीनै तहमा २३ हजार कर्मचारीको समायोजन
  • न्यायाधीश दीपकराज जोशीले राजिनामा दिनुभयो, राष्ट्रपतिद्वारा स्वीकृत
  • कर्मचारी समायोजन विधेयक राष्ट्रियसभा बाट पनि पारित
  • सोमबारदेखि फेरी वर्षा र हिमपात हुने
  • संसदमा पनि ‘लुट्न सके लुट कान्छा…’ गीत बारे बहस
  • सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

मुख्य समाचार

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारतमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

अब पत्रकारहरु पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ

अब पत्रकारहरु पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ

साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

निर्मलाको बुबाआमाद्वारा ज्ञापनपत्र बुझाउँदै धर्ना स्थगन

निर्मलाको बुबाआमाद्वारा ज्ञापनपत्र बुझाउँदै धर्ना स्थगन

नख्खुमा बम विष्फोट : एकको मृत्यु

नख्खुमा बम विष्फोट : एकको मृत्यु

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

आत्मनिर्भर महिलाहरु - तस्बिर / संस्कृति आचार्य

विस्तृतमा

रामपुरमा रामजानकी मन्दिर निर्माण हुँदै । पाल्पाको रामपुर नगरपालिकामा जनकपुरको झल्को दिने खालको रु दश करोडको लागतमा रामजानकी मन्दिर हुँदै । तस्बीर ः सुशीला रेग्मी, बेझाड (पाल्पा) रासस

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.