सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

स्वास्थ्य

२२ हजार विद्यार्थीले लिए सेवा

२२ हजार विद्यार्थीले लिए सेवा
Published on 2019-11-16    

जिल्लाको सात स्थानीय तहका सामुदायिक विद्यालयका करिब २२ हजार ६ विद्यार्थीले इएर केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कानको उपचार र त्यसबाट हुनसक्ने सम्भावित समस्याबाट मुक्त हुने विषयमा उपचार तथा परामर्श सेवा लिएका छन्. . . read more »


सिकलसेलले थला परेका थारु समुदाय

 सिकलसेलले थला परेका थारु समुदाय
Published on 2019-11-15    

दाङ तुलसीपुर उपमहानगरपालिका– ११ कटाहाकी ५० वर्षीया जुमरामी चौधरी लमो समयदेखि सिकलसेल एनिमिया रोगले पीडित हुनुहुन्छ. . . read more »


सुविधा सामुदायिक एकाइ स्थापना

सुविधा सामुदायिक एकाइ स्थापना
Published on 2019-11-14    

नुवाकोटको लिखु गाउँपालिका–६ थानसिंहमा स्वास्थ्य एकाइ कार्यालय सञ्चालनमा आएको छ ।. . . read more »


मधुमेह रोगसम्बन्धी बृहत् सम्मेलन बिहीबार

मधुमेह रोगसम्बन्धी बृहत् सम्मेलन बिहीबार
Published on 2019-11-12    

नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ. . . read more »


उपकरण सहयोगपछि प्रसूतिमा सहज

उपकरण सहयोगपछि प्रसूतिमा सहज
Published on 2019-11-09    

कोरियाली सहयोग नियोग(कोइका)ले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र भइसकेपछि आवशयकपर्ने उपकरण तथा सामग्री उपलब्ध गराएपछि अहिले यहाँका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन सहज भएको छ. . . read more »


राप्तीपारि १५ श्ययाको अस्पताल बन्दै

राप्तीपारि १५ श्ययाको अस्पताल बन्दै
Published on 2019-11-01    

बाँकेको राप्तीपारि पर्ने नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ ।. . . read more »


४० हजार लाभान्वित

४० हजार लाभान्वित
Published on 2019-10-31    

विराटनगर महानगरपालिका–२ तीनपैनीमा स्थापित निःशुल्क होमियोपैथिक उपचार केन्द्रले हालसम्म ४० हजार विभिन्न प्रकारका बिरामीलाई सेवा पु¥याएको छ ।. . . read more »


दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव
Published on 2019-10-30    

जिल्लाको सदरमुकामस्थित एक मात्र सरकारी अस्पतालमै रेबिज भ्याक्सिन अभाव भएको छ । दमौली अस्पतालमा विगत केही महीनादेखि रेबिज भ्याक्सिन अभाव भएको हो. . . read more »


स्वास्थ्य परीक्षण

स्वास्थ्य परीक्षण
Published on 2019-10-26    

बनेपा नगरपालिका–५ को आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा वडाभित्रका २३३ ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ. . . read more »


भिटामिन ए कार्यक्रम सफलता पूर्वक सञ्चालन

भिटामिन ए कार्यक्रम सफलता पूर्वक सञ्चालन
Published on 2019-10-20    

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको नाप लिने कार्य एक साथ सम्पन्न भएका छन्. . . read more »


सुत्केरी पशुलाई पोषण खर्च

सुत्केरी पशुलाई पोषण खर्च
Published on 2019-10-16    

पाल्पा रामपुरको सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको छ ।. . . read more »


२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै
Published on 2019-10-16    

देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।. . . read more »


‘माइनर’ शल्यक्रियाको सेवा माडीमै

‘माइनर’ शल्यक्रियाको सेवा माडीमै
Published on 2019-10-12    

माडी नगरपालिकाको एकमात्र अस्पताल बघौडा अस्पतालले ‘माइनर’ शल्यक्रियाको सेवा शुरु गरेको छ । कूल १५ श्ययाको बिरामी भर्ना सुविधासहित सेवा शुरु भएपछि शल्यक्रियाका लागि भरतपुर जानुपर्ने बाध्यता हटेको छ ।. . . read more »


आँखा उपचार सेवा शहरी क्षेत्रमा केन्द्रित

आँखा उपचार सेवा शहरी क्षेत्रमा केन्द्रित
Published on 2019-10-11    

नेपालको आँखा उपचार सेवा, जनशक्ति तथा आवश्यक पूर्वाधार सबै नै शहर केन्द्रित रहेका छन् । अहिले पनि दुर्गम क्षेत्रमा आँखा उपचारको सेवाको सहज पहुँच पुग्न सकेको छैन ।. . . read more »


भोजमा अचार खाँदा ३१ जना बिरामी

भोजमा अचार खाँदा ३१ जना बिरामी
Published on 2019-10-10    

वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् ।. . . read more »


Page 1 of 18, showing 15 records out of 269 total, starting on record 1, ending on 15

< previous123456789next >

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

हामी मध्ये कसैले पनि भूतकाल बदल्न सक्दैनौ तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

कोलिन पावेल
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.