सगरमाथा साप्ताहिक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • अन्तरराष्ट्रिय
  • सूचना-प्रबिधि
  • स्वास्थ्य
  • शिक्षा
  • समाज
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • पर्यटन
  • कर्पोरेट
  • English

पर्यटन

बुलबुलेमा पर्यटक बढे

बुलबुलेमा पर्यटक बढे
Published on 2019-11-14    

सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।. . . read more »


‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’

 ‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’
Published on 2019-11-13    

नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर ।. . . read more »


पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर

पर्यटकीय केन्द्र बन्दै अवलोकन टावर
Published on 2019-11-12    

रमणीय तथा चिटिक्क परेको देखिने घोराही उपमहानगरपालिका–१८ स्थित ढोढेनी गाउँ अहिले जिल्लाको पर्यटकीय गाउँ बनेको छ. . . read more »


तारेभीर पोखरीमा पर्यटकको आकर्षण

तारेभीर पोखरीमा पर्यटकको आकर्षण
Published on 2019-11-05    

युगौँदेखि वर्षात्को पानी सङ्कलन गरी वस्तुभाउलाई खुवाउनाका साथै कृषिका लागि पनि उपयोग हुँदै आएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ. . . read more »


भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर

भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर
Published on 2019-11-01    

नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् ।. . . read more »


‘गन्तव्य मर्दी हिमाल’ अभियान

‘गन्तव्य मर्दी हिमाल’ अभियान
Published on 2019-10-31    

पोखरा उद्योग वाणिज्य सङ्घले पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ ‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु गरेको छ. . . read more »


पर्यटकलाई पैदलमार्ग

पर्यटकलाई पैदलमार्ग
Published on 2019-10-12    

चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ । सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो ।. . . read more »


पर्यटकीय क्षेत्रमा चहलपहल

पर्यटकीय क्षेत्रमा चहलपहल
Published on 2019-10-07    

बडादशँैसँगै जिल्लामा रहेका पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । दशैँको अवसरमा हुने बिदाका कारण नवलपुरमा रहेका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।. . . read more »


ढोरपाटनमा शिकार खुला

ढोरपाटनमा शिकार खुला
Published on 2019-10-04    

ढोरपाटन शिकार आरक्षमा शिकार खुला भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस याममा सात नाउर र पाँच झारलको शिकार गरिनेछ । विभागले अघिल्लो महीना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो ।. . . read more »


पाल्पाका १३ स्थान पर्यटकीय गन्तव्य बन्दै

पाल्पाका १३ स्थान पर्यटकीय गन्तव्य बन्दै
Published on 2019-10-04    

पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा पाल्पा. . . read more »


नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै
Published on 2019-10-02    

यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो ।. . . read more »


पर्यटन वर्ष सफल बनाउन निम्तो आदानप्रदान

पर्यटन वर्ष सफल बनाउन निम्तो आदानप्रदान
Published on 2019-10-01    

नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान गरिएको छ ।. . . read more »


पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा ¥याफ्टिङ

पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा ¥याफ्टिङ
Published on 2019-09-29    

सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत ¥याफ्टिङ गराएका छन् ।. . . read more »


चार प्रदेशमा पर्यटन प्रवद्र्धन अभियान

चार प्रदेशमा पर्यटन प्रवद्र्धन अभियान
Published on 2019-09-27    

समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ ।. . . read more »


पर्यटन प्रवद्र्धन र साझेदारीमा जोड

पर्यटन प्रवद्र्धन र साझेदारीमा जोड
Published on 2019-09-20    

इलामको पर्यटकीय विकासलाई लक्ष्य गरी आयोजित पर्यटन व्यवसायी तथा सरोकारवालाबीचको छलफल एवम् अन्तक्र्रियामा पर्यटन, प्रवद्र्धन र पर्यटकीय साझेदारीमा जोड दिइएको छ. . . read more »


Page 1 of 10, showing 15 records out of 138 total, starting on record 1, ending on 15

< previous123456789next >

मुख्य समाचार

विद्युत् कटौतीको समस्या हट्यो

विद्युत् कटौतीको समस्या हट्यो

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय : नेता नेम्वाङ

 टेलिफोन र एडिएसएलमा समस्या

टेलिफोन र एडिएसएलमा समस्या

नेकपाको दाङमा ९६ वडामा एकता

नेकपाको दाङमा ९६ वडामा एकता

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

गर्भवतीको हेलिकोप्टरबाट उद्धार

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

संस्कृत भाषा साहित्य र ज्ञानको खानी : पूर्वप्रधानमन्त्री नेपाल

फोटो ग्यालरी
सबै हेर्नुहोस्

बुधबार रातिबाट हुम्लामा हिमपात परेर यहाँको जनजीवन अस्तव्यस्त भएको छ । (हुम्ला रासस)

विस्तृतमा

बिचार

जहाँ प्रशस्त सम्पत्ति हुन्छ त्यहाँ असमानता पनि त्यति नै मात्रामा हुन्छ ।

आदम स्मिथ
Tweets by sagarmatha weekly
Sagarmatha Saptahik - Weekly

सगरमाथा साप्ताहिकका संस्थापक सम्पादक स्वर्गीय सत्यदेव आचार्यज्यूको स्मृतिमा संचालित समसामयिक अनलाइन |


sagarmathasaptahik.com

लाजिम्पाट, काठमाडौँ,
फोन. ०१-४००१०१९
e-mail:sagarmathasaptahik@gmail.com

प्रकाशक / सम्पादकः राजेन्द्रदेव आचार्य
सुचनाबिभाग दर्ता नं : ८४४-२०७४/०७५

समाचार

खेलकुद

अन्तरराष्ट्रिय

सूचना-प्रबिधि

मनोरञ्जन

© 2017 सगरमाथा साप्ताहिक । All Rights Reserved.